Sunday, April 30, 2017
Headlines:

Navigation

Youth Network

Youth Network

Blog

Blog Amnesty's global human rights blog

Newsletters

Abhiyan Samachar

Social Network

Facebook Follow us on Twitter

Subscribe Newsletter

Subscription form:

Campaign Materials Respect my rights Free Human Rights Course

Contact Us

Amnesty International Nepal
P.O. Box 135, Amnesty Marga
Basanta Nagar, Balaju
Kathmandu, Nepal
Telephone: (977-1) 4364706 / (977-1) 4365431
Fax at: (977-1) 4354987
Email: info@amnestynepal.org
website: www.amnestynepal.org


Location Map

Location Map

Our Activities

भूकम्पपछिको पुनर्निर्माणका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदनकाे सङ्क्षिप्त जानकारी

२०७४ वैशाख १२ मा एम्नेस्टी इन्टरनेसनल (एम्नेस्टी)ले “असमानता खडा गर्दै”: भूकम्प पछिको पुनर्निर्माणमा सीमान्तकृतहरूको संरक्षण गर्न नेपाल सरकारको विफलता नामक प्रतिवेदन सार्वजनिक गयो । यो प्रतिवेदनले भूकम्प पछिको नेपालमा आवासको अधिकारको बारेमा विश्लेषण गरेको छ । साथै राष्ट्रिय पुनर्निर्माण प्रयासहरूले सीमान्तकृत समूहरूको विशेष आवश्यकताहरूलाई कसरी संवोधन गर्न सकिरहेको छैन भन्ने बारेमा यो प्रतिवेदन केन्द्रित रहेको छ । यो अनुसन्धानले दोलखा जिल्लालाई केस स्टडीको रूपमा लिएको थियो र यस क्रममा सन् २०१६ को मार्च र नोभेम्वरमा गरी दुईवटा विस्तृत अनुसन्धान भ्रमण गरी झण्डै २०० भूकम्प उत्तरजीवीहरूका साथै ३८ सरकारी अधिकारीहरूसँग अन्तर्वार्ता गरिएको थियो । 

भूकम्प उत्तरजीवीहरूको वासस्थान र जीवन पुनर्निर्माण गर्न सहयोग गर्ने सवालमा नेपाल सरकारका सामु भएको ठूलो जिम्मेवारीलाई एम्नेस्टी स्वीकार्दछ । तथापि, एम्नेस्टीले नीतिगत र कार्यान्वयन तहमा केही सवालहरू रहेको पाएको छ । 

Read More

Press Release

Nepal: Need Effective Steps to Enforce Court Verdicts

Rule of Law Should Prevail, Not Political Protectionism
Nepali authorities should immediately take effective steps to enforce the landmark Kavre district court murder verdict for the 2004 torture and killing of teenage Maina Sunuwar, Amnesty International, Human Rights Watch and the International Commission of Jurists said today.

Read More

Youth Mela

11th National Youth Mela Organized in Pokhara

Amnesty International Nepal (AI Nepal) organized the 11th National Youth Mela in Pokhara from 9 - 12 April 2017. A total of 92 young activists affiliated to different Youth Networks of AI Nepal participated in the Mela.

Read More

Donald Trump's Travel Ban is Unconstitutional, Inhumane and Illogical

As shells exploded around their home in a besieged neighborhood of Ta'iz, Yemen, brothers Yahia and Maher, then age 16 and 18, took shelter beneath the staircase.

Here they remained for three days, with a dwindling supply of food and water. As dawn broke on the fourth day they made a run for it, dodging gunfire. "Bullets were hitting close to their feet as they ran," their mother, Fatima, a green card holder, told Amnesty crisis interviewers. "Luckily they were not injured."

Read More

डोनाल्ड ट्रम्पको संशोधित अध्यागमन प्रतिबन्ध असंवैधानिक, अमानवीय र तर्कहीन

डोनाल्ड ट्रम्पको संशोधित अध्यागमन प्रतिबन्धमा मुस्लिमहरुप्रति डरको दृष्टिले हेर्ने नीति अवलम्बन गरिएको देखिन्छ र भाइरसजस्तै यो अझ गहिरो चोटमा परिवर्तन हुदै जाने सलिल शेठ्ठी तर्क गर्छन् ।

यमनको ताइज क्षेत्रमा अवस्थित उनीहरुको घर वरिपरि गोलाबारी हुँदा त्यति बेला क्रमशः १६ र १८ बर्षका याहिया र माहेर घरको भ¥याङ मुनि लुक्नपुगेका थिए ।

Read More

»Activities Archive »

Indonesia: Stop imminent executions Justice for Nepali Women

Appeal for Action

Take Action Now

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको अधिकार सुरक्षित गरियोस् ।

गरिबी र वेरोजगारीबाट मुक्ति पाउन एवं आफू र आफ्नो परिवारको समुन्नत जीवन सुनिश्चित गर्ने आशाका साथ वैदेशिक रोजगारीमा जाने गर्दछन् । दस वर्ष अघि त्यसरी विदेसिनेको संख्या करिव ५५ हजार थियो । सरकारी रेकर्ड अनुसार गत वर्ष  वैदेशिक रोजगारीमा जानेको संख्या ३ लाखको हाराहारी छ,....

Take Action

More Appeals

New Appeal Notification

Submit your email address to receive new appeal notification.

Global Action Center

Spotlight

International Justice

Campaigning for an effective system of international justice to ensur...

More

Abolish the death penalty

Thousands of people around the world are waiting for governments to kill them.

More

Sexual and Reproductive Rights

Sexual and reproductive rights mean you should be able to make your own decisions about your body

More

Human rights for human dignity

Economic, Social and Cultural Rights

More

People on the Move

Every day, all over the world, people make the most difficult decision of their lives; to leave their homes in search of a better life.

More

Arms Control

Every day, thousands of people are killed, injured or forced to flee their homes because of violence and armed conflict.

More

In Focus

Amnesty Asia Pacific