काठमाडौँ-स्थित म्यान्मार दुतावासलाई एआई नेपालको पत्र

२८ भदौ, काठमाडौं ।

म्यान्मारमा रोहिंग्या मुस्लिम समुदायमाथि भइरहेको हिंसा रोक्न र म्यान्मारको सरकारलाई उनीहरूको उचित व्यवस्थापनको लागि पहल गर्न एम्नेस्टी इन्टरनेसनल नेपालले आज काठमाडौँ-स्थित म्यान्मार दुतावासमा पत्र बुझाएको छ |
पत्र पढ्न यहाँ क्लिक गर्नुहोस

Topics