कतारमा रङ्गशाला निर्माणका क्रममा आप्रवासी श्रमिकहरुको व्यापक शोषण तथा दुव्र्यवहार

सन् २०२२ को विश्वकप फुटबलका लागि कतारमा रङ्गशाला लगायतका अन्य पूर्वाधारहरुको धमाधम निर्माण भैरहको छ । तर यी भव्य तथा विशाल रङ्गशालाहरुको निर्माण हुने क्रममा आप्रवासी श्रमिकहरुको व्यापक शोषण तथा दुव्र्यवहार भैरहेको छ । आज साँझ खलिफा अन्तर्राष्ट्रिय रङ्गशालाको उद्घाटन हुँदैछ । यसै सन्दर्भमा एम्नेस्टी इन्टरनेसनलले रङ्गशाला निर्माणका क्रममा भएको शोषण तथा दुव्र्यवहारको विषयलाई समेटेर प्रेश विज्ञप्ति जारी गरेको छ ।
Click to read the press release

Topics